Skip to content
Home
Fit Blogs
FaceBook
YouTube
2026 Scoreboard
Download/Install RunUKU app
Run & Earn
RunUKU 2026 Series Schedule
Home
Fit Blogs
FaceBook
YouTube
2026 Scoreboard
Download/Install RunUKU app
Run & Earn
RunUKU 2026 Series Schedule
Kathmandu Wild Trails- 30k || 15k
Full Name/पूरा नाम:
Email/इमेल:
Date of Birth/जन्म मिति:(YYYY/MM/DD)
Gender/लिङ्ग:
Male/पुरुष
Female/महिला
Nationality/राष्ट्रियता:
Distance (Pick One)/दूरी (एउटा छनोट गर्नुहोस्):
30k
15k
Address/ठेगाना:
Phone Number/सम्पर्क नम्बर:
Emergency Contact Name/आपतकालीन सम्पर्क व्यक्तिको नाम:
Emergency Phone Number/आपतकालीन सम्पर्क नम्बर:
Liability Waiver/दायित्वमुक्ति तथा जोखिम स्वीकारोक्ति:
I am aware that participating in an adventure sport carries potential hazards. I should not enter unless I’m medically able and properly trained. I assume any and all risks associated with participating in this event, including but not limited to falls, contact with other participants, spectators, animals, or inanimate objects, and the effects of weather and trail conditions, with all such risks being known and acknowledged by me. Knowing these facts and in consideration of the acceptance of my entry, I hereby for myself, my heirs, executors, government, administrators, anyone over whom I act as guardian, or anyone else who might claim on my behalf, covenant not to sue, and waive, release and discharge Ultra Trails Nepal, Race officials, workers, sponsors and the volunteers of this event including their agent, employees, assigns or anyone acting on their behalf from any claims or liability for death, personal injury, property damage or property loss of any kind whatsoever, including any risk that may arise from negligence or carelessness on the part of the person or entities being released, in the course of my participation in this and all Fit Nepal events. I’m at least 18 years old, and my parents/guardian(if under 18) has reviewed the above and consented to my participation. In case of adverse weather conditions (dense fog or thunderstorms), the organizers reserve the right to make last-minute changes, even during the race, to the race route in order to eliminate potential hazards or conditions that could cause hardship for participants. The staff shall inform the participants of any changes. The organizers also reserve the right to suspend or cancel the race if the weather conditions are such that they put athletes, staff, or medical teams at risk. Under Ultra Trails Nepal’s discretion event can be canceled for multiple reasons, such as Harsh Weather Conditions, Insufficient Registrations, Team emergencies, etc. Ultra Trails Nepal reserves the right to use photos and videos captured during this event. - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -- - - - - - -- - - - - - - - -- - - - - -- - - - - -- - -- - - - - - - -- - -- - - - - - - - - -- - -- - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - मलाई थाहा छ कि साहसिक खेलकुदमा सहभागी हुनुमा विभिन्न प्रकारका जोखिमहरू हुन सक्छन्। म शारीरिक रूपमा स्वस्थ, चिकित्सकीय रूपमा सक्षम तथा आवश्यक प्रशिक्षण प्राप्त नगरेसम्म यस कार्यक्रममा सहभागी हुनु हुँदैन भन्ने कुरा म स्वीकार गर्दछु। यस कार्यक्रममा सहभागी हुँदा हुन सक्ने सम्पूर्ण जोखिमहरू, जसमा लड्नु, अन्य सहभागी, दर्शक, जनावर वा अन्य वस्तुसँग ठोक्किनु, मौसम तथा ट्रेलको अवस्थाका कारण उत्पन्न हुने जोखिमहरू लगायतका सबै सम्भावित जोखिमहरू समावेश छन्, म पूर्ण रूपमा स्वीकार गर्दछु र ती जोखिमहरूबारे जानकार छु। यी तथ्यहरूलाई मनन गर्दै र मेरो दर्ता स्वीकार गरिएको सन्दर्भमा, म स्वयं, मेरा उत्तराधिकारी, कार्यान्वयनकर्ता, प्रशासक, संरक्षकत्वमा रहेका व्यक्तिहरू तथा मेरो तर्फबाट दाबी गर्न सक्ने कुनै पनि व्यक्तिको तर्फबाट Fit Nepal, दौड आयोजक, रेस अफिसियल, कर्मचारी, स्वयंसेवक, प्रायोजक, एजेन्ट, प्रतिनिधि वा उनीहरूको तर्फबाट कार्य गर्ने कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध मृत्यु, व्यक्तिगत चोटपटक, सम्पत्ति क्षति वा सम्पत्ति हानिसम्बन्धी कुनै पनि प्रकारको दाबी, मुद्दा वा कानुनी कारबाही नगर्ने तथा सबै दायित्वबाट मुक्त गर्ने घोषणा गर्दछु। यसमा सम्बन्धित व्यक्ति वा संस्थाको लापरवाही वा असावधानीबाट उत्पन्न हुन सक्ने जोखिमहरू समेत समावेश छन्। म कम्तीमा १८ वर्षको उमेर पुगेको छु। यदि मेरो उमेर १८ वर्षभन्दा कम छ भने, मेरो अभिभावक वा संरक्षकले माथिको विवरण पढी बुझ्नुभएको छ र मेरो सहभागिताका लागि सहमति दिनुभएको छ। घना कुहिरो, चट्याङसहितको वर्षा वा अन्य प्रतिकूल मौसम अवस्थाका कारण सहभागीहरूको सुरक्षामा असर पर्ने सम्भावना भएमा, आयोजकहरूले अन्तिम समयमा वा दौड सञ्चालन भइरहेको अवस्थामा समेत रेस मार्ग परिवर्तन गर्न सक्ने अधिकार राख्छन्। त्यस्ता परिवर्तनहरूको जानकारी सहभागीहरूलाई प्रदान गरिनेछ मौसम अवस्था, प्राकृतिक विपत्ति वा अन्य कारणले खेलाडी, कर्मचारी वा मेडिकल टोलीको सुरक्षामा जोखिम उत्पन्न भएमा आयोजकहरूले दौड स्थगित वा रद्द गर्न सक्ने अधिकार राख्छन्।Ultra Trails Nepal ले कठोर मौसम अवस्था, पर्याप्त दर्ता नभएको अवस्था, टोलीगत आपतकालीन अवस्था वा अन्य आवश्यक कारणहरूका आधारमा कार्यक्रम रद्द गर्न सक्ने अधिकार राख्छ।यस कार्यक्रममा खिचिएका फोटो तथा भिडियोहरू प्रचार–प्रसार, सञ्चार सामग्री वा अन्य आधिकारिक प्रयोजनका लागि Ultra Trails Nepal ले प्रयोग गर्न सक्ने अधिकार राख्छ भन्ने कुरामा म सहमत छु।
SUBMIT